माओवादीको केन्द्रीय समिति बैठक आज सकिदै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

माओवादीको केन्द्रीय समिति बैठक आज सकिदै

काठमाडौँ, २१ साउन ।प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

बैठक गत बुधवार देखी सुरु भएको हो । बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन् । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);