काठमाडौं, १९ साउन । सरकारले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको एकै पटक सरुवा गरेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयले काठमाडौं लामो समयदेखि बस्दै आएका कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको हो ।
निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरुको नामावली