केन्द्रबाट एकैपटक २४ उपसचिव स्थानीय तहमा सरुवा (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

केन्द्रबाट एकैपटक २४ उपसचिव स्थानीय तहमा सरुवा (सूचीसहित)

काठमाडौं, १९ साउन । सरकारले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको एकै पटक सरुवा गरेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयले काठमाडौं लामो समयदेखि बस्दै आएका कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको हो ।

निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरुको नामावली

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);