दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १९ साउन । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठक बिहान साढे ११ बजेबाट शुरु हुनेछ । जसमा समितिको आन्तरिक कार्यविधि, २०८० को सम्बन्धमा छलफल हुनेछ भने बिहान १० बजेबाट शुरु हुने शिक्षा, सवस्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, गुणस्तर, समस्या/चुनौति सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगसँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);