नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज २८.५९ अंकले नेप्से घट्दा इन्डेक्स भने २०७७.५८ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्सेसँगै आज कारोबार रकम भने निकै खुम्चिएको छ । आज १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार माथिको कारोबार भएको हो ।

आज १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);