युएइका राजदुतले भेटे राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

युएइका राजदुतले भेटे राष्ट्रपति

काठमाडौं,१६ साउन । संयुक्त अरब इमिरेट्सका राजदूत H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

राजदुत AlShamsi  मंगलबार बिहान राष्ट्रपति निवासमा भेटवार्ताका लागि पुगेका थिए ।

उक्त अवसरमा दुई देशबीच रहीआएको सम्बन्ध,आपसी हित र चासोका बिषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);