समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चा घोषणा गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चा घोषणा गर्दै

काठमाडौं, १४ साउन । समाजवादी मोर्चाले आज समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्दैछ । संघीय संसद् भित्र रहेका तीन दल र संसदबाहिर रहेको एउटा दलसमेत आवद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न लागेको हुन् ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);