आजको लागि यस्तो छ विदेदशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेदशीमुद्रा सटहीदर

काठमाडौं, १२ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनसार एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ७० पैसा र विक्रिदर १४६ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९२ पैसा र विक्रिदर ८९ रुपैया ३३ पैसा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);