सुन चाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सुन चाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,११ साउन । साताको कारोबारको पाँचौ दिन आज नेपाली बजारमा सुनको बढेको छ । बिहीबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो ।

चाँदीको मूल्य समेत आज वृद्धि भएको छ । बिहीबार चाँदीको मुल्य १ हजार ४९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);