माओवादी पदाधिकारीको बैठक पुनः४ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

माओवादी पदाधिकारीको बैठक पुनः४ बजे बस्दै

काठमाडौँ,१० साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बिहान ८ बजेदेखि जारी बैठक आजै पुनः बस्नेगरी सकिएको छ । बैठक बेलुका ४ बजे पुनः बोलाइएको हो ।

पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो ।

माओवादीको आगामी साउन १७ गते केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकका एजेण्डाबारे आजको पदाधिकारी बैठकमा छलफल हुने विशेष स्रोतले जनाएको छ । बैठक तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);