समितिद्धारा मौद्रिक नीति पारित | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

समितिद्धारा मौद्रिक नीति पारित

rastra bank

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकको आज बसेको संचालक समितिको बैठकले चालु आ.व.(२०८०/८१) को मौद्रिक नीति पारित गरेको छ ।

मौद्रिक नीतिको सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा कार्यक्रम आयोजना गरेको छ । केही बेरमै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ ।

मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);