गुजरातमा जगुआरले भीडलाई कुल्चदा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

गुजरातमा जगुआरले भीडलाई कुल्चदा ९ जनाको मृत्यु

एजेन्सी, ४ असार । गुजरातको अहमदाबादस्थित इस्कॉन ब्रिजमा बुधबार राति भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार र होमगार्ड रहेका छन् ।

सोही क्रममा दुर्घटनामा १५ जना घाइते भएको जानकारी आएको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार ट्रकले पुलमा थारको गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि चालक फरार भएका छन् । त्यसपछि घटनास्थलमा भीड जम्मा भयो ।

यसैबीच एउटा जगुआर कार भीडलाई कुल्चीदै बाहिर आयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);