कांग्रेस केन्द्रीय समितिको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौं,३ साउन । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको दोस्रो दिन पनि बैठक सुरु भएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।

प्रत्येक केन्द्रीय सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान साढे ११ बजेदेखि सुरु भएको हो ।

मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए ।

https://fb.watch/lTeBlMJ2eC/

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);