एक वर्षपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठक जारी, देउवाको प्रस्तावमा गरियो लाइभ | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

एक वर्षपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठक जारी, देउवाको प्रस्तावमा गरियो लाइभ

काठमाडौं । एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएको यो पहिलो पटक हो।

कांग्रेस केन्द्रीय समिति एक वर्षपछि बसेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);