आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४७ रुपैयाँ १३ पैसा र विक्रिदर १४७ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २४ पैसा र विक्रिदर ८९ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);