विदेशीमुद्रा सटहीदर आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

विदेशीमुद्रा सटहीदर आज कति ?

काठमाडौं, १ साउन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४७ रुपैयाँ २९ पैसा र विक्रिदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९० रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);