डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, ३१ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४७ रुपैयाँ १९ पैसा र विक्रिदर १४७ रुपैयाँ ८६ रुपैयाँ रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १० पैसा र विक्रिदर ९० रुपैयाँ ५१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);