अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमण आउने भएका छन् । लु शुक्रबार एक दिने भ्रमणका लागि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।

लु ले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने जनाइएको छ ।

अमेरिकी मन्त्री लु नेपालमा धेरै पटक यस अघि नै आइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);