आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं, २७ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४९ पैसा र विक्रिदर १३२ रुपैयाँ ९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रिदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरी, आज एक क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ४ पैसा र विक्रिदर ९९ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);