दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा को-को सवार थिए ? | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा को-को सवार थिए ?

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर आज बिहान सोलुमा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् । सो विमानमा पाइलटसहित ६ जना सवार थिए ।

एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । विमानका पाइलट सीबी गुरुङ थिए । सो विमानमा २ पुरुष र ३ महिला थिए ।

यात्रुहरुमा फर्नान्डो सिफ्रुगेट्स,रिनकन इसमाइल, एबरिका गोन्जालेक्स,ओलासियो गोन्जालेज र मारिया होजे सिफन्तेस सवार रहेको मनाङ एयरले जनाएको छ ।

उनीहरु लुक्लामा एक रात बसेर काठमाडौं फर्कदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);