डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं, २६ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८१ पैसा र विक्रिदर १३२ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ४२ पैसा र विक्रिदर १४५ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलिया डलरको खरिददर ८७ रुपैयाँ ५६ पैसा र विक्रिदर ८७ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);