प्रधानमन्त्रीलाई छुट, म अपराधी : बालेन | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

प्रधानमन्त्रीलाई छुट, म अपराधी : बालेन

काठमाडौँ, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू सर्वोच्च अदालतमा तारेखमा रहेको जानकारी दिएका छन्।

अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको उल्लेख गर्दै भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री (प्रचण्ड) ले छुट पाएको उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’

Leave a Reply

ताजा समाचार