एसइईको नतिजामा सुधार, २२ हजारले ल्याए ए प्लस | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

एसइईको नतिजामा सुधार, २२ हजारले ल्याए ए प्लस

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ। आज राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो। गत वर्षभन्दा नतिजामा सुधार देखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);