काँग्रेस जिल्ला सभापतिहरूको बैठक शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

काँग्रेस जिल्ला सभापतिहरूको बैठक शुरु

काठमाडौं, २१ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्दिय कार्यालयमा शुरु भएको छ ।

बिहीवार मध्यान्ह पार्टी केन्द्रिय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।

बैठकमा पार्टी महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं काँग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);