प्रधानमन्त्रीको राजीनामा माग्दै एमालले गर्यो संसद अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालले गर्यो संसद अवरुद्ध

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको सुरुमै एमाले नेता रघुजी पन्तले प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिको विरोध जनाउँदै राजीनामाको माग गरेका हुन् ।

उनले नेपालको प्रधानमन्त्री बनाउन भारत जानुपर्छ ? भन्दै प्रश्न उठाएका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपाली जनताको मनमा बादल लागेको समेत टिप्पणी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);