बजेटप्रति सांसद राईको टिप्पणी– ‘जसले हान्यो त्यसले जान्यो’ झैँ भएको छ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

बजेटप्रति सांसद राईको टिप्पणी– ‘जसले हान्यो त्यसले जान्यो’ झैँ भएको छ

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०÷८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउनेगरी आएको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य राईले आ.व. २०८०÷८१ को बजेट मनमौजी तरिकाले आएको बताउनु भयो । उहाँले डडेल्धुरा, गोरखा र नुवाकोट जिल्लामा मात्रै बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको बताउनु भयो । त्यस्तै बजेटले समन्यायिक विकासलाई आत्मसात गर्न नसकेको बताउनु भयो । राईले आदिवासी, जतजातिको क्षेत्रमा पनि बजेटले कुनै चासो नदेखाएको बताउनु भयो ।

उहाँले बजेटमार्फत नेपालमा भएका भौतिक र अभौतिक सम्पदाहरुलाई संरक्षण तथा संवद्र्धन गर्ने कुरामा पनि चासो नदेखाएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);