दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८१, बुधवार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १९ असार । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तर्गत अर्थ समितिको बैठक आज बिहान ८ बजेबाट शुरु हुनेछ भने दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।

समितिको बैठकमा समितिगत विषयमाथि छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);