नेपाल मलेसियासँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

नेपाल मलेसियासँग भिड्दै

काठमाडौं, १९ असार । मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोलीबिरुद्ध खेलिरहेको छ । जसमा नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा यो समाचार तयार पार्दासम्म नेपालले २१ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);