एसइईको नतिजा कहिले ? | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

एसइईको नतिजा कहिले ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार २१ गतेभित्र सार्वजनिक गर्ने तयारी सुरु गरेको छ ।

नतिजा प्रकाशनका लागि सबै काम सकेर नतिजा कम्प्युटरमा ‘इन्ट्री’ गर्ने काम भइरहेको बुझिएको छ ।

एसइईको नतिजा कुन पद्धतिमा गर्नेभन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);