नारायणगढ–मुग्लिङ सडक खण्ड सुचारु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिङ सडक खण्ड सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्ड सुचारु भएको छ ।

सुख्खा पहिरोका कारण बिहिबार ०९ः३० बजे बाट बन्द भएको सडक खण्ड अहिले ५ः२० बाट सुचारु भएको प्रहरी जानकारी दिएको छ ।

पहिरो पन्छाई बाटो दुईतर्फि सुचारु भएको प्रहरीले बताएको छ । ईच्छाकामना गा.पा ५ नारायणगढ मुग्लिङ सडक खण्डको ३ नं.पुल स्थितमा माथिबाट सुख्खा पहिरो खसि बाटो दुवै तर्फ अवरोध भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);