अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध अदालतले दियो पक्राउ अनुमति | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध अदालतले दियो पक्राउ अनुमति

काठमाडौं, १५ असार । अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ ।

बस्न्यातलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।

तर बस्न्यात भने फरार रहेको प्रहरीको भनाइ छ । उनीमाथि चर्चित ललिता निवासको सरकारी जग्गा प्रकरणमा सरकारी लिखत किर्ते गरेको आरोप छ । सो प्रकरणमा अदालतबाट ४०६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);