३० दिनभित्र सहकारीको सबै विवरण बुझाउन बालेनको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

३० दिनभित्र सहकारीको सबै विवरण बुझाउन बालेनको निर्देशन

काठमाडौं, १३ असार । ३० दिनभित्र सहकारी संस्थाको सम्पुर्ण विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै सहकारीको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो ।

पछिल्लो समय सहकारीभित्र संकट चुलिएको छ । महानगरभित्रका सहकारीहरुले साधारण सभाबारे कुनै पनि जानकारी नगराएको विभागले महानगरको सहकारी विभागले जनाएको छ । सुचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐन अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);