ललिता निवास प्रकरणमा तत्कालीन प्रमुखसहित थप ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

ललिता निवास प्रकरणमा तत्कालीन प्रमुखसहित थप ४ जना पक्राउ

काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेको केही बरेमा थप ४ जना पक्राउ परेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई आज विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुसहित राजनतिक दल, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);