शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ पक्राउ

काठमाडौं, १२ असार । शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।

भारतको मुम्बइमा लुकीछुपी बसेका शर्मामाथि १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना पारेको आरोप छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको छ भने अहिले केही समयपछि यसबारे विस्तृत सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

सहकारीमा जम्मा गरेको रकम फिर्ता नगरेपछि निक्षेपकर्ताहरुले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);