आज दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं, १० असार । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान १० बजेबाट शुरु हुनेछ । बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल हुनेछ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);