पाँचौं ओभरमै नेपालको दुई विकेट पतन | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

पाँचौं ओभरमै नेपालको दुई विकेट पतन

काठमाडौं । विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डीजविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

जिम्बाबेमा जारी खेलमा वेस्ट इन्डीजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो ओभरमै आपनर कुशल भुर्तेललाई गुमाएको हो । साथै, दोस्रो विकेटको रुपमा भिम सार्की क्याच आउट हुन पुगे ।

अहिले क्रिजमा रोहित कुमार पौडेल र आसिफ सेख रहेका छन् । पाँचौ ओभरको खेल जारी रहँदा नेपालले २ विकेट गुमाएर २३ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);