हरिशिद्धीको रोपाइँमा विप्लप (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

हरिशिद्धीको रोपाइँमा विप्लप (फोटोफिचर)

काठमाडौं । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुलाई असार लागेको छ ।

पार्टीका अध्यक्ष नेत्र विक्रम चन्दले सामाजिक सञ्जालमा धान रापिरहेको तस्विरहरु पोष्ट गरेका छन् ।

उक्त तस्विरमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य उमा, उपत्यका ब्यूरो इन्चार्ज कृति, पश्चिम् ताम्सालीङ ब्यूरो इन्चार्ज आजाद, पिबियम बन्धु लगायत सम्पूर्ण केन्द्रीय नेता कार्यकर्ताहरु रहेका छन् ।

उनीहरु बुधबार बिहान ललितपुरको हरिशिद्धीमा रहेको करिब ५ रोपनी जग्गामा धान रोपाइँमा पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);