काठमाडौं,६ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० र विक्रिदर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २७ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ११ पैसा र विक्रिदर ८९ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ ।