संसद बैठक बस्दै,यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

संसद बैठक बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौं, ५ असार । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा शहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको बजेटमाथि छलफल भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);