७ वटा संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८३, मंगलबार

७ वटा संसदीय समितिको बैठक आज

काठमाडौं, ३१ जेठ । आज ७ वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसमा उद्योग तथा वाणिज्य र श्रम तथा यपभोक्ता हीत समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो । समितिको बैठकमा आफ्ना आफ्नाम समितिगत विषयमा छलफल हुनेछ ।

Leave a Reply