किन जाँदैछन देउवा दम्पत्ति सिंगापुर ? | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

किन जाँदैछन देउवा दम्पत्ति सिंगापुर ?

काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्निसहित आज सिंगापुर प्रस्थान गर्ने भएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज राति ११ बजे नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुर जान लागेका हुन् ।

देउवाको सचिवालयको अनुसार उनी पत्नी डा.आरजु देउवा पनि उनीसँगै सिंगापुर जानेछिन् ।

देउवाले पेटसम्बन्धि समस्याको उपचार सिंगापुरमा गराउँदै आएका छन् । देउवा दम्पत्ति करिब एक साता सिंगापुर बस्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);