झिनो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज झिनो अंकले बढेको छ ।

साताको कारोबारको दोस्रो दिन आज नेप्से ७.७९ अंकले बढेर १९८७.८७ को विन्दुमा पुगेको हो ।

आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता सेयर दुई अर्ब ८८ करोड ६५ लाख बराबरको कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटेल लिमिटेडको रु. १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता सेयर किनबेच भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);