बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले आज जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले आज जवाफ दिने

काठमाडौं, २९ जेठ । संघीय संसद अन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ ।

आइतबार बजेटमाथिको छलफल सकिएको हो । सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);