काठमाडौं, २६ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८१ पैसा र विक्रिदर १३२ रुपैयाँ ४१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४३ पैसा र विक्रिदर १४२ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८ पैसा र विक्रिदर ८८ रुपैयाँ ४८ पैसा रहेको बैंकले जनाएको छ ।