बालेन भारतमा उनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

बालेन भारतमा उनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखिएको छ ।

भारतले सांस्कृतिक नक्सा भन्दै ‘अखण्ड भारत’को भित्तेचित्र राखेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेका बेला बालेनको यो कदमले चर्चा पाएको छ ।

बिहीबार बिहान सो नक्सा मेयर बालेनको कार्यकक्षमा राखिएको महानगरले जनाएको छ ।

शाह व्यक्तिगत कामले केहि दिन यता भारतमा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);