निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बोलायो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बोलायो

काठमाडौं, २५ जेठ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई छलफलका लागि बोलाएको छ । भोलि शुक्रबार साढे ११ बजेका लागि दलहरुलाई बोलाएको हो ।

आयोगले दलहरुसँग ५ वटा विषयमा छलफल गर्नेछ । गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेकोे बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरु खारेजीको निर्णय गरेका थिए ।

सो विषयमा आयोगले गृहमन्त्रीसँग पनि छलफल गरिसकेको छ । सोही विषयमा आयोगले दलहरुसँग छलफल गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);