एमालेको नयाँ अभियान सुरु, नेताहरुको जिम्मेवारी ब्यापक हेरफेर | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

एमालेको नयाँ अभियान सुरु, नेताहरुको जिम्मेवारी ब्यापक हेरफेर

काठमाडौं, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान भर्खरै सम्पन्न गरेको छ । अब अर्को एक वर्षे अभियान सुरु गर्दैछ ।

२०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरुको जिम्मेवारी हेरफेर गरिएको छ । पार्टीले सबै केन्द्रीय नेताहरुको जिम्मेवारी एमालेले हेरफेर गरेको छ ।

केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । एमालेले पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ ।

पार्टी सचिवहरुलाई मधेश इन्चार्ज, स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ ।

कसलाई के जिम्मेवारी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);