दीर्घकालीन विद्युत् व्यापारमा नेपाल र भारतबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

दीर्घकालीन विद्युत् व्यापारमा नेपाल र भारतबीच सम्झौता

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ ।

यसबारे नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

आज भएको सम्झौता अनुसार भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);