पूर्व राजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

पूर्व राजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता

काठमाडौं, २४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । अघिल्लो सातादेखि सपरिवार मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा निस्किएका पूर्व राजा शाहले लखनऊ पुगेर आत्यिनाथसँग भेट गरेका हुन् । भेटमा मुख्यमन्त्री आदित्यनाथले पूर्वराजा शाहलाई अंग वस्त्र र कुम्भको लोगो प्रदान गरेको ट्वीटमार्फत बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);