“वाटर फ्रम दी हिमालय” बनाएर विदेश पठाईने | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

“वाटर फ्रम दी हिमालय” बनाएर विदेश पठाईने

काठमाडौं । सरकारले “वाटर फ्रम द हिमालय” को नामले ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);